बीएमडब्ल्युका नेकेड र एड्भेन्चर स्पोर्ट्स बाइक सार्वजनिक
बीएमडब्ल्युले दुई नयाँ बाइक एफ ९०० आर र एफ ९०० एक्सआरको नयाँ संस्करण सार्वजनिक गरेको छ ।दुवै बाइक सीबीयू अर्थात कम्प्लिट बिल्ट–अप युनिट अर्थात पुर्ण रुपमा निर्माण गरिएको रुपमा बजारमा उपलब्ध छ । बाइकको बुकिङ समेत प्रारम्भ भइसकेको छ ।बीएमडब्ल्यु एफ ९०० आर नेकेड स्पोर्ट...
Read more