Home / Blogs
Blogs

नयाँ फिचर सहित भेष्पा-१५० स्कुटर सार्वजनिक

चर्चित टु ह्विलर निर्माता कम्पनी मध्ये एक भेस्पाको स्कुटर अलग स्टाइल र फिचरको कारण निकै चर्चित रहेको छ । भेस्पाको स्टाइलिस लुक भएको कारण निकै लोकप्रिय रहेको छ । हाल सो स्कुटर नयाँ इन्जिनको साथमा सार्वजनिक गरिएको छ । पियाजीयो कम्पनीले आफ्नो चर्चित क्लासिक स्कुटर भेष्पामा...

Read more