Home / Blogs
Blogs

केटीएम २५० एड्भेन्चर नेपाली बजारमा सार्वजनिक

नेपाली बजारमा केटीएम २५० एड्भेन्चर बाइक औपचारिक रुपमा सार्वजनिक भएको छ । नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सो मोटरबाइक बजारमा सार्वजनिक गरेको हो । केही समय अगाडि भारतीय बजारमा सार्वजनिक भएको एड्भेन्चर २५० केही दिन अघी मात्र एक कार्यक्रमका बीच कम्पनिले सो...

Read more

सार्वजनिक हुँदै बजाज पल्सर २५०; यस्ता रहने छन् फिचर

बजाजले चाडै नै बजारमा नयाँ पल्सर २५० सार्वजनिक गर्ने भएको छ ।हाल भारतीय बजारमा बजाज पल्सर २५० परिक्षण भइरहेका केही तस्विरहरु बाहिरिएका पनि छन ।कम्पनीको पल्सर सिरिजमा २५० सीसीको नयाँ मोटरसाइकल एनएस २५० हुने अनुमान गरिएको छ ।अघिल्लो केही महिना अघी बजाजले २५० सीसी सेग्मेन्टमा...

Read more