२४ सय सिसी इन्जिन भएको कान्छो हाइलक्स नेपाली बजारमा
कतिपय गाडीहरू यस्ता छन् जो ब्राण्डको नामभन्दा मोडलको नामबाट परिचत छन्। तीमध्य एक हो टोयोटाको ‘हाइलक्स’। शक्तिशाली इन्जिनको लागि परिचित हाइलक्स उबड खाबड अफरोडको लागि उत्कृष्ट मानिन्छ। सन् १९८३ मा नेपाल भित्रिएको हाइलक्स आज पनि उत्तिकै लोकप्रिय छ। हाइलक्स हालसम्म ५ हजार ५ सयको हाराहारीमा बिक्री भइसकेको...
Read more