हिरो एक्सपल्स २०० नयाँ भर्सनमा सार्वजनिक
हिरो मोटोकर्पले आफ्नो सर्वाधिक चर्चित २०० सीसी सेग्मेन्टको मोटरसाइकल एक्सपल्सलाई बीएस ६ भर्सनमा सार्वजनिक गरेको छ । कम्पनीले यो मोटरसाइकलमा मेकानिकल परिमार्जनको अलावा केही कस्मेटिक परिवर्तन समेत गरेको हो । विभिन्न ४ अप्सनमा ल्याइएको सिट कभर मोडर्न, टुरर, एडभेञ्चर र ड्यूल टोनमा उपलब्ध रहने छ...
Read more