बेनेली १८० एस नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य
नेपाली बजारमा बेनेलीको नयाँ बाइक बेनेली १८० एस सार्वजनिक भएको छ । बनेली मोटरसाइकलको नेपालको लागि आधिकारिक वितरक केटीएम इन्टरनेसनलले सो बाइक नेपाली बजारमा भित्र्याएको हो । बेनेली १८० एसमा थ्री स्पार्क टेक्नोलोजीको प्रयोग गरिएको छ जसले गर्दा बेनेलीको स्पोर्टी साउन्डलाई अझै राम्रो बनाएको कम्पनीको दाबी छ । कम्पनीले...
Read more