हुन्डाईले सार्वजनिक गर्ने भयो नयाँ सेडान औरा
दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले एक नयाँ सेडान औराको लागि कार्य गरिरहेको घोषणा गरेको छ । हाल हुन्डाई औराको वारेमा विस्तृत जानकारी सार्वजनिक नगरिए पनि यो नयाँ ग्रान्ड आई१० नियोसमा आधारित हुने अनुमान गरिएको छ । यसले हाल बजारमा प्रचलित हुन्डाई एक्सेन्टको स्थान लिन सक्ने...
Read more
