हुन्डाई इलेक्ट्रीक कार आयोनीक-५ नेपाल भित्रियो; छिट्टै सार्वजनिक हुने
हुन्डाईको प्रिमियम इलेक्ट्रीक कार आयोनीक-५ नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्सले आयोनिक ५ इलेक्ट्रीक कार अब छिट्टै नेपाली बजारमा बिक्री गर्ने जनाएको छ । कम्पनीले यसलाई डिसेम्बरमा नेपालमा सार्वजनिक योजना बनाएको थियो तर बिशेष कारणले गर्दा आयोनीक-५ नेपाली...
Read more