बजाज पल्सर एनएस २०० बीएस ६ नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य
नेपाली बजारमा बजाजको नयाँ बीएस ६ इन्जिनयुक्त मोटरसाइकल पल्सर एनएस २०० सार्वजनिक भएको छ । यसको विक्री पनि सुरु भएको कम्पनीले जनाएको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनीले बीएस ६ भर्सनको पल्सर एनएस २०० सार्वजनिक गरेको हो ।...
Read more