Home / Blogs / यस्तो छ सुजुकीका बाइक र स्कुटरको नेपाली बजार मुल्य
  • Price List
  • 0

यस्तो छ सुजुकीका बाइक र स्कुटरको नेपाली बजार मुल्य

Nepal Auto Trader

Share this News

image

नेपालका लागि सुजुकी मोटरसाइकलस्कुटरहरूको आधिकारिक विक्रेता भिजी अटोमोवाइल्सले बिभिन्न खालका मोडलहरु बिक्री तथा बितरण गर्दै आएको छ कम्पनिका अनुसार नेपाली बजारमा सुजुकीका जिक्सर सिरिज निकै प्रख्यात छन् । हाल नेपाली बजारमा जिक्सर सिरिजका १० वटा मोटरसाइकल उपलब्ध छन् ।सुजुकीको सबैभन्दा महंगो बाइक जिक्सर एसएफ २५० हो जसको नेपाली बजार मूल्य ४ लाख ९८ हजार ९०० सय रुपैयाँ रहेको छ भने सुजुकीको हयात इपी सबैभन्दा सस्तो बाइक हो जसको मूल्य १ लाख ८६ हजार ९०० रहेको छ । हाल नेपाली बजारमा उपलब्ध सुजुकीका विभिन्न मोडलका बाइक र स्कुटरको मूल्यसूची यस प्रकारका छन्:


 सुजुकीका बाइक र स्कुटरको नेपाली बजार मुल्य:


मोडल
इन्जिन क्षमता
मूल्य
जिक्सर एसएफ २५० मोटो जिपी (मोटरसाइकल)
२४९
रु. ५,०१,९००
जिक्सर एसएफ २५० (मोटरसाइकल)
२४९
रु. ४,९८,९००
जिक्सर २५० (मोटरसाइकल)
२४९
रु. ४,६५,९००
जिक्सर एसएफ १५० मोटो जिपी (मोटरसाइकल)
१५४.९
रु. ३,८१,९००
जिक्सर एसएफ १५० (मोटरसाइकल)
१५४.९
रु. ३,७९,९००
जिक्सर १५० (मोटरसाइकल)
१५४.९
रु. ३,२८,९००
इन्ट्रुडर (मोटरसाइकल)
१५४.९
रु. ३,२९,९००
जिक्सर डिटिडिडी (मोटरसाइकल)
१५४.९
रु. २,८३,९००
हयात इपी (मोटरसाइकल)
११३
रु. १,८६,९००
बर्गमन (स्कुटर)
१२५
रु. २,३९,९००
एलइटिएस (स्कुटर)
११३
रु. १,९५,९००




Our latest comments