Home / Blogs / यस्तो छ अप्रिलिया स्कुटरको नेपाली बजार मुल्य
  • Price List
  • 0

यस्तो छ अप्रिलिया स्कुटरको नेपाली बजार मुल्य

Nepal Auto Trader

Share this News

image

उच्चस्तरीय इटालियन प्रविधिद्धारा निर्माण गरिएका अप्रिलिया स्कुटरहरु नेपाली बजारमा पनि बिक्री हुँदै आएका छन । अप्रिलियाको नेपालका लागि आधिकारीक बिक्रेता दुगर्ड ब्रदर एन्ड सन्सले अप्रिलियाका स्कुटरहरु नेपाली बजारमा बिक्री बितरण गर्दै आएको छ । पछिल्लो समय नेपाली बजारमा अप्रिलिया स्कुटरले निकै राम्रो सफलता हासिल गर्दै आएको छ । नेपाली बजारमा अप्रिलियाको सबैभन्दा सस्तो स्कुटर १२५ सिसीको स्ट्रोम १२५ हो भने १६० इन्जिन क्षमता भएको एसआरएक्स १६० अप्रिलाको सबैभन्दा महंगो स्कुटर रहेको छ । अप्रिलिया स्कुटरको विभिन्न मोडलको नेपाली मूल्यसूची यस प्रकारको छः


अप्रिलियाको विभिन्न मोडलको मूल्यसूची :


मोडल
इन्जिन क्षमता
मूल्य
अप्रिलिया स्ट्रोम १२५
१२५ सिसी
रु. २,४६,९००
अप्रिलिया एसआर १२५
१२५ सिसी
रु. २,५३,९००
अप्रिलिया एसआर १५०
१५० सिसी
रु. २,९३,९००
अप्रिलिया एसआर १५० रेस
१५० सिसी
रु. ३,१६,९००
अप्रिलिया  एसआरएक्स १६०
१६० सिसी
रु. ४,०९,९००


 

Our latest comments