Home / Blogs
Blogs

भेष्पा इलेक्ट्रीक स्कुटर, यस्ता छन् विशेषता

पियाजीओ कम्पनीको चर्चित स्कुटर भेष्पाको इलेक्ट्रीक भेरियन्ट अहिले विश्व बजारमा निकै चर्चामा रहेको छ । कम्पनीले ‘इलेक्ट्रीक सवारी कहिल्यै उस्तै हुँदैनन्’ भन्ने ट्यागलाइनको साथ ल्याएको उक्त स्कुटर अमेरिकी बजारबाट बिक्री सुरु गर्ने भएको छ । घरायसी चार्जरबाट अधिकत ४ घण्टामा फुलचार्ज गर्न सकिने उक्त स्कुटरमा रहेको...

Read more