टोयोटाको नयाँ एसयूभी भेन्जा सार्वजनिक
टोयोटाको नयाँ एसयूभी भेन्जा सार्वजनिक गरेको छ । सो कार जापानी बजारमा उपलब्ध एसयूभी टोयोटा ह्यारियरको लेफ्ट ह्यान्ड ड्राइभ भर्सन हो । टोयोटाले अमेरिकामा डिजिटल प्लेटफर्म प्रयोग गरी सो एसयूभी सार्वजनिक गरेको हो । टोयोटा भेन्जामा टोयोटा ह्यारियरको प्लेटफर्म प्रयोग गरिएको छ र यसको डिजाइन र इन्टेरियर पनि...
Read more