टोयोटा कोराेला क्रस नेपाली बजारमा सार्वजनिक
टोयोटाकाे नयाँ एसयूभी कोरोला क्रस नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीको आधिकारिक फेसबुक पेजमार्फत कोरोला क्रस सार्वजनिक गरेको हो । कम्पनीले यसअघि नै बुकिङ लिइरहेको कोरोला क्रसको सुरुवाति भेरियन्टको मूल्य १ करोड १२ लाख र टप भेरियन्टको मूल्य १ करोड ३३ लाख रुपैयाँ तोकिएको...
Read more