टिग्गो फोरप्रो नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य
चिनियाँ ब्राण्ड चेरीको टिगो ४ प्रो मोडल नेपाली बजारमा सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रम मार्फत चेरी ब्राण्डको टिगो ४ प्रो सार्वजनिक गरिएको हो । सारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोवाइलले चेरी ब्राण्डको सो मिडसाइज एसयूभी नेपाली बजारमा भित्राएको हो । सो गाडी तीन भेरिएन्टमा...
Read more