Home / Blogs
Blogs

टाटा नेक्सन सनरुफ सहित नयाँ भेरिएन्टमा सार्वजनिक

टाटा मोटर्सले सब कम्प्याक्ट एसयूभी नेक्सनको नयाँ भेरिएन्ट एक्सजेड प्लस एस सार्वजनिक गरेको छ । सो एसयूभी पेट्रोल र डिजेल भर्सनमा उपलब्ध रहेको छ । एसयूभीको नयाँ एक्सजेड प्लस एस भेरिएन्ट पहिला उपलब्ध एक्सजेड प्लस र एक्सजेड प्लस ओको बीचमा पेश गरेको हो ।टाटा नेक्सनको...

Read more