टीभीएस स्कुटी पेप प्लस बीएस ६ भर्सनमा सार्वजनिक
टीभीएसले लोकप्रिय स्कुटी पेप प्लसको बीएस ६ भर्सन सार्वजनिक गरेको छ । बीएस ६ स्कुटी पेप प्लस तीन भेरिएन्ट स्ट्यान्डर्ड, बेबलिशियस र मेट एडिसनमा उपलब्ध रहेको छ । स्ट्यान्डर्ड भेरिएन्टको मूल्य ५१ हजार ७५४ भारु रहेको छ । बेबलिशियस र मेट एडिशनको मूल्य ५२ हजार ९५४...
Read more