आधुनिक फिचरसहित नयाँ टीभीएस जुपीटर स्कुटर सार्वजनिक; यस्ता छन बिशेषता
टीभीएसले आधुनिक फिचरसहितको नयाँ जुपीटर स्कुटर सार्वजनिक गरेको छ । नयाँ जुपीटर स्कुटर नेपाली बजारमा पनि छिट्टै सार्वजनिक गरिने कम्पनीले जनाएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएसका मोटरसाइकल र स्कुटर नेपाली बजारमा बिक्री तथा बितरण गर्दै आएको छ । कम्पनीले नयाँ...
Read more