सुजुकी एसभी ६५० ग्लोबल मार्केटमा सार्वजनिक
सुजुकीले २०२० एसभी ६५० को ग्लोबल मार्केट भर्सन सार्वजनिक गरेको छ । यो बाइक पहिले जापानमा सार्वजनिक हुनेछ । त्यसपछि सो बाइक अन्य देशमा सार्वजनिक गरिने छ । तर यसको बारेमा कम्पनीले कुनै आधाकारित जानकारी दिएको छैन ।सो बाइकमा ६४५ सीसीको भी ट्वीन इन्जिन समावेश...
Read more