साङयोङको नयाँ मुसो ग्रान्ड पिकअप नेपाली बजारमा सार्वजनिक हुँदै; खुल्यो बुकिङ
कोरियन कार निर्माता कम्पनी साङयोङको ‘अल न्यू’ मुसो ग्रान्ड पिकअप नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि साङयोङको आधिकारिक बितरक आइएमएस मोटर्सले अल न्यू पिकअपको बुकिङ समेत खुल्ला गरिसकेको जनाएको छ । बुकिङको अन्त्य पछी नै साङयोङको ‘अल न्यू’ मुसो ग्रान्ड पिकअप नेपाली...
Read more