Home / Blogs
Blogs

सोलार प्यानलबाट चार्ज हुने हुण्डाईको सोनाटा हाइब्रिड

दक्षिण कोरियन सवारी निमार्ता कम्पनी हुण्डाईले सोनाटा हाइब्रिडको सोलार प्यानल भेरियन्ट कार सार्वजनिक गरेको छ। सेलार प्यानल यसको छतमा जडान गरिएको हो। चिनियाँ बजारमा बढ्दो ब्यापार तथा अमेरिका र युरोपका महत्वपूर्ण बजारमा गाडीको माग बढेकाले ब्यापार लक्ष्य परिवर्तन गरिएको कम्पनीले जनाएको छ। कम्पनीले यो वर्षको व्यापार...

Read more