निसानको इलेक्ट्रिक कार ‘लिफ’ नेपाली बजारमा सार्वजनिक हुँदै
निसान लिफ इलेक्ट्रिक कार नेपाली बजारमा आगामी मार्च महिनामा सार्वजनिक हुने भएको छ । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले सो कार नेपाली बजारमा ल्याउने जानकारी पनि दिएको छ । निसान लिफ संसारकै पहिलो ‘मास मार्केटेड’ बिद्युतीय गाडी हो । हालै नेपाल सरकारले बिद्युतीय सवारीको करलाई पुनरावलोकन...
Read more