तेस्रो पुस्ताको ‘सुजुकी वागन आर’ अब नेपालमा ।
सुजुकी फोर ह्वीलरको नेपालका लागि आधिकारिक वितरक सिजि मोटोकर्प तथा अटोमेटिभ डिभिजन अफ सिजि होल्डिङ्गस्द्वारा तेस्रो पुस्ताको वागन आर बजारमा ल्याएको छ ।नयाँ ठूलो वागन आरको बोल्ड डिजाइनले ग्राहकलाई सहजै प्रभावित गर्ने छ । सुधारिएको स्पेस, कम्फोर्ट, नयाँ जमानाको इन्फोटेनमेन्ट सिस्टम तथा अत्याधुनिक के सिरिज...
Read more