किया सोरेन्टो हाइब्रिड नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य
कियाले आफ्नो पहिलो हाइब्रिड एसयूभी सोरेन्टो नेपाली बजारमा सार्वजनिक गरेको छ । कियाले आफ्नो सात सिट क्षमताको किया सोरेन्टो हाइब्रिडमा ‘द लार्जेस्ट हाइब्रिड एसयूभी’ भनेर जनाएको छ । किया मोटर्सको नेपालका लागि आधिकारिक बितरक कन्टिनेन्टल ट्रेडिङले आफ्नो पहिलो हाइब्रिड एसयूभी सोरेन्टो अब छिट्टै नेपाली बजारमा...
Read more