Home / Blogs
Blogs

जीयाङ्सु हाउजी मिनी कार नेपाली बजारमा सार्वजनिक हुँदै; यस्ता छन् मुल्य र बिशेषता

जीयाङ्सुको विद्युतीय गाडी हाउजी मिनी कार अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि जीयाङ्सुको आधिकारीक विक्रेता सिजी मोटर्सले हाउजी मिनी कार नेपाल भित्रिएको पनि जनाएको छ । फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध सो मिनी कार आगामी साताबाट विक्री सुरु गर्ने योजना...

Read more