जिप कम्पास ट्रायलहक नेपालमा सार्वजनिक
नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले जिपको ‘ट्रायल रेटेड’ एसयुभी कम्पास ट्रायलहक सार्वजनिक गरेको छ ।नयाँ कम्पास ट्रायलहकमा २.० लिटरको मल्टिजेट टर्बोडिजेल इन्जिन प्रयोग गरिएको छ जसले अधिकतम १७० एचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ । जिपले कम्पास ट्रायलहकमा पहिलो पटक ९...
Read more