हुन्डाई ग्रान्ड आई १० निओसको फेसलिफ्ट भर्सन चार भेरिएन्टमा नेपाल आउँदै ; यस्तो छ मुल्य
हुन्डाई मोटर्सले आफ्नो लोकप्रिय ह्याचव्याक कार ग्राण्ड आई १० निओसको फेसलिफ्ट भर्सन अब छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । नेपालका लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ग्रान्ड १० नियोस फेसलिफ्टको चार भेरिएन्ट नेपाली बजारमा आउने जनाएको छ । कम्पनीका अनुसार एरा, म्याग्ना,...
Read more