हुन्डाई क्रेटा नाइट एडिसन नेपाली बजारमा उपलब्ध; यस्तो छ मुल्य
कोरियन अटोमोवाइल कम्पनी हुन्डाईले आफ्नो चर्चित एसयूभी क्रेटाको नयाँ भेरियन्ट नाइट एडिसन नेपाली बजारमा उपलब्ध गराएको छ । नेपालका लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई क्रेटाको नाइट एडिसन एस प्लस भेरिएन्ट नेपाली बजारमा बिक्री तथा बितरण गर्दै आएको छ । नेपाली बजारमा उपलब्ध हुन्डाई...
Read more