ल्याउने भयो रोयल इन्फिल्डले हन्टर मोटर बाइक
रोयल इन्फिल्डले आक्रामक नयाँ बाइक सार्वजनिक गर्ने योजना बनाएको छ । हाल कम्पनीले नयाँ बाइक टेस्ट गरिरहेको तस्बिर सार्वजनिक भएको छ । यसका आधारमा यो अनुमान आएको छ ।रिपोर्टका अनुसार रोयल इन्फिल्डले चार नयाँ बाइक शेर्पा, फ्लाइङ फ्लि, हन्टर र मेटियरको ट्रेडमार्क दर्ता गरेको छ...
Read more