होन्डाले ल्याउने भयो नयाँ स्कुटर, स्कुटरको पेटेन्ट दर्ता
जापानी दुई पाङ्ग्रे सवारी साधन निर्माता कम्पनी होन्डाले नयाँ स्कुटरको पेटेन्ट दर्ता गरेको समाचार बाहिरिएका छन् । कम्पनीको प्रिमियम स्कुटरका पेटेन्ट तस्विरहरु पनि अनलाइन मार्फत सार्वजनिक भएका छन् । बाहिर आएको तस्विरका अनुसार स्कुटरको डिजाइन कर्भ तथा फोल्ड रहेको छ । हालै मात्र तस्विर बाहिर आएको हुनाले यसको...
Read more