नयाँ जेनेरेशनको होन्डा सिटी नेपालमा सार्वजनिक; यस्तो छ मूल्य
नेपालका लागि होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले नयाँ जेनेरेशन होन्डा सिटी नेपाली बजारमा सार्वजनिक गरेको छ । विभिन्न ६ भेरियन्टमा नयाँ जेनेरेशन होन्डा सिटी नेपाली बजारमा कम्पनिले सार्वजनिक गरेको हो । कम्पनिले सिटीको बिभिन्न भेरियन्ट भि म्यानुयल, भि अटोमेटिक, भिएक्स म्यानुयल, भिएक्स अटोमेटिक, जेडएक्स म्यानुयल र...
Read more