नयाँ क्रुजर वाइक हानवे भी–वब २५० अब नेपाली बजारमा; यस्तो छ मुल्य
हानवे ब्रान्डको नयाँ क्रुजर वाइक भी–वब २५० नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि हानवेको आधिकारिक वितरक मोटर्स एभिन्यूले भी–वब २५० नेपाली बजारमा भित्राएको हो । सो नयाँ क्रुजर बाइकको नेपाली मूल्य ७ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ भने यसको बिक्री पनि अब...
Read more