अब मोवाइलबाटै ट्राफिक जरिवाना तिर्न मिल्ने
जरिवाना तिर्ने रहर कसैलाई हुँदैन। एक त पैसा खर्च हुने त्यही माथी झण्झट पनि हुने। अझ ट्राफिक नियम उलंघन गरेर जरिवाना तिर्न त झनै झण्झटिलो छ। सुरुमा बैंकमा गएर लाइन बसेर पैसा बुझायो अनी डिपोजिट स्लिप ट्राफिक कार्यालयमा बुझएपछि मात्रै आफ्नो कागजपत्र फिर्ता लिन पाइन्छ। अब भने...
Read more