हुन्डाई आयोनिक ५ अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने; १८ मिनेटमै चार्ज हुने
दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले नयाँ इलेक्ट्रिक कार आयोनिक ५ अब छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । हाल हुन्डाईले इलेक्ट्रिक कार कोना नेपालमा बिक्री तथा बितरण गर्दै आइरहेको छ । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक बिक्रेता कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टल्सले नयाँ आयोनिक ५ इलेक्ट्रीक ल्याउने...
Read more