सिट्रोन सीथ्री नेपाली बजारमा सार्वजनिक; यस्ता छन् मुल्य र बिशेषता
फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनले नयाँ सब फोर मिटर एसयूभी सीथ्री नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले बहुप्रतीक्षित एसयूभी नयाँ सिट्रोन सीथ्री लिभ र फिल मोडल गरी दुई भेरियन्टमा नेपालमा सार्वजनिक गरेको हो । भारतमा उत्पादन भएको सिट्रोन...
Read more