सिएफ मोटो २५० एसआर मोटरसाइकल सार्वजनिक
चिनियाँ मोटरसाइकल निर्माता कम्पनी सीएफ मोटोले २५० सीसी क्षमताको नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले स्पोर्टस मोटरसाइकल २५० एसआर सार्वजनिक गरेको हो । यो मोटरसाइकल २०१९ मा टेष्टिङको क्रममा देखिएको थियो । हाल कम्पनीले यो मोटरसाइकलको सुरुवाति मूल्य चिनियाँ यान १८ हजार ५८० तोकेको छ...
Read more