Home / Blogs
Blogs

सुजुकी बलेनोको बडदो लोकप्रियता , के छन् त बिशेषता

नेपाली प्रिमियम ह्याचब्याक कार बजारमा सुजुकीको बलेनोले आकर्षक ब्यापार गरेको छ । नेपाली ग्राहकमाझ लोकपि्रय बन्ने क्रममा बलेनोले धेरै ग्राहकको मन जितेको छ । बलेनोको नेपाली बजारमा सुरुवाती मूल्य २८ लाख ६९ हजार रुपैयाँ तोकिएको छ । प्रिमियम ह्याचब्याक सेगमेन्टमा यो मूल्य अरुको तुलनामा उत्तम रहेको कम्पनीको दावी...

Read more