नयाँ ग्रफिकसहित पल्सर एनएस सिरिज नेपाली बजारमा सार्वजनिक
बजाज कम्पनीले नयाँ ग्रफिक्स सहितको नयाँ मोटरसाइकल नेपाल भित्र्याएको छ । एनएस सिरिजमा विक्री हुने दुबै मोडल नयाँ कलरमा नेपाल आएको कम्पनीले जनाएको छ । नेपालका लागि बजाजको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले एनएसको नयाँ कलर भेरियन्ट नेपाल भित्र्याएको हो । कम्पनीले एनएस १६०...
Read more