बजाजले अब विद्युतीय मोटरसाइकल बनाउने
पछिल्लो समय प्रविभिको नयाँ नयाँ कुरा सिकाएको छ । त्यस्तै सहजता पनि थपीदिएको छ । यसैबीच बजाजले सन् २०२० देखि विद्युतीय मोटरसाइकल बनाउने भएको छ । समाचारमाध्यमका अनुसार बजाजले ‘अर्बानाइट’ नामबाट प्रिमियम विद्युतीय मोटरसाइकल उत्पादन गर्ने तयारी गरिरहेको र सन् २०२० भन्दाअघि नै बजारमा आउने जनाइएको...
Read more