होन्डा सिबिआर ६०० आरआर अब नेपाली बजारमा
होन्डाले नयाँ सिबिआर ६०० आरआर मोटरसाइकल नेपाली बजारमा ल्याएको छ । कम्पनीले चाडपर्वको अवसर पारेर नयाँ सिबिआर ६०० आरआर नेपाल ल्याएको हो । कम्पनीले नयाँ सिबिआरको मूल्य ३४ लाख ५० हजार रुपैयाँ निर्धारण गरेर बिक्री सुरु गर्न लागेको हो । होन्डाले होन्डा हाइनेस सीबी ३५० सार्वजनिक...
Read more