होन्डाले ल्यायो कम मूल्य पर्ने क्लिक स्कुटर
होन्डाले नयाँ स्कुटर 'क्लिक' सार्वजनिक गरेको छ। भारतीय बजारमा सार्वजनिक गरिएको यो नयाँ स्कुटर ग्रामीण क्षेत्रका कम बजेट भएका ग्राहकलाई लक्षित गरी ल्याइएको कम्पनीको भनाइ छ। यसको मूल्य १ लाख ८० हजार नेपाली रुपैयाँ तोकिएको छ। महिला-पुरूष दुवै ग्राहकका लागि सुहाउँदो क्लिक चार रङमा उपलब्ध छ। स्कुटर सेतो, बैजनी,...
Read more