Home / Blogs
Blogs

एमभी अगस्टाले ल्यायो नयाँ मोटरसाइकल ।

भारतीय मोटरसाइकल निर्माता काइनेटिक कम्पनी मोटर रोयल ग्रुपले एमभी अगस्टाको नयाँ मोडल ल्याएको छ। कम्पनीले पावरफुल ‘ब्रुटेल ८००’ भारतीय बजारमा लन्च गरेको हो। पुणेमा यसको मूल्य १५ लाख ५९ हजार भारतीय रुपैयाँ तोकिएको छ। कम्पनीले यसअघि ब्रुटेल १०९० ल्याइसकेको छ। अहिलेको नयाँ ब्रुटेल यसैको नयाँ...

Read more