Home / Blogs
Blogs

अप्रिलियाले ल्यायो नेपाली बजारमा नयाँ स्कुटर स्ट्रोम १२५

अप्रिलियाले आफ्नो ‘ स्ट्रोम १२५’ नेपालमा सार्वजनिक गरेको छ। यसको स्टाइल र स्पोर्टी लुक्सको कारण युवाहरुको रोजाईमा स्र्टोम १२५  पर्न सुरु भएको छ । कम्पनीले यसको मूल्य २ लाख २४ हजार नेपाली रुपैयाँ तोकेको छ। अप्रिलियाले  स्ट्रोम १२५ को अटो एक्सपो २०१८ मा गरेको थियो।अटोकार इन्डियाको रिपोर्टका अनुसार अटो एक्सपो...

Read more