सुजुकीले १६० सीसी भि-स्ट्रोम अब छिट्टै सार्वजनिक गर्ने
नेपाली बजारमा विभिन्न ब्रान्डका मोटर बाइक उपलब्ध भइरहेको समयमा करिव ५ वर्ष पहिले भित्रिएको सुजुकी जिक्सर १५० पनि लोकप्रिय बन्दै गएको छ । यसै क्रममा सुजुकी मोटरसाइकलले चीनको होउजेसँगको सहकार्यमा सुजुकीको इन्ट्री लेवल एडभेञ्चर टुरर मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले ल्याउन लागेको भि-स्ट्रोम...
Read more
