‘होन्डा एच नेस सिबी ३५०’ सार्वजनिक
होन्डाले बजारमा नयाँ मोटरसाइकल ल्याएको छ । कम्पनीले आफ्नो प्रिमियम मोटरसाइकल ‘होन्डा एच नेस सिबी ३५०’ सार्वजनिक गरेको हो । होन्डाले एक कार्यक्रम आयोजना गर्दै क्लासिक डिजाइनमा होन्डा हाइनेस सीबी ३५० मोटरसाइकल सार्वजनिक गरेको हो । नवभारत टाइम्सका अनुसार यो मोटरसाइकलको डिजाइन भारतमै भएको हो ।...
Read more