सुजुकी अभिनिस १२५ सार्वजनिक; जनवरीमा नेपाल आउने
सुजुकीले नयाँ स्कुटर अभिनिस १२५ सार्वजनिक गरेको छ । कम्पनीले गत शनिबार सो स्कुटर सार्वजनिक गरेको हो । नेपालका लागि सुजुकी मोटरसाइकल र स्कुटरहरूको आधिकारिक विक्रेता भिजी अटोमोवाइल्सले जनवरीमा एभिनिसलाई नेपाल ल्याउने तयारी गरेको जनाएको छ । अभिनिस एसइपी प्रविधिमा आधारित एभिनिस १२५ केही दिन...
Read more
