लाइसेन्सका लागि यातायात व्यवस्था विभागले दश लाख कार्ड खरिद गर्दै ।
चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन नेपाल यातायात व्यवस्था विभागले दश लाख कार्ड खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ। विभागले ‘मास प्रिन्टर’ सँगै कार्ड खरीद प्रक्रिया अघि बढाएको हो। ‘मास प्रिन्टर’ को क्षमता साधारण उपकरणको भन्दा धेरै गुणा बढी भएकाले एकै पटक धेरै कार्ड छाप्न...
Read more
