होन्डाको अफरोड मोटरसाइकल एक्सआर १५०, मूल्य ५ लाख ।
होन्डाको अफरोड मोटरसाइकल एक्सआर १५० एल नेपाली बजारमा भित्रिएको छ । नेपाली बजारमा यसको मूल्य ५ लाख तोकिएको छ । मोटरसाइकलमा २४५ मिलिलिटर ग्राउन्ड क्लियरेन्स रहेको छ चक्काको मोटाइ १३६० मिलिमिटर रहेकोछ । यसमा ५ म्यानुअल गियर रहेको छ भने एकपटकमा १२ लिटर पेट्रोल अटाउँछ...
Read more