बीएस६ रोयल इन्फिल्ड क्लासिक ३५० सार्वजनिक
रोयल इन्फिल्डको सर्वाधिक बिक्री हुने मोटरसाइकल क्लासीक ३५० बीएस ६ इन्जिनमा सार्वजनिक भएको छ । ड्युअल च्यानल एबीएसको साथमा उपलब्ध सो बाइक ड्युल च्यानल एबीएस भएको बीएस४ मोडलको भन्दा ४० देखी ४५ हजार सम्म महँगो रहेको छ । बीएस६ इन्जिनको साथमा लन्च भएको यो कम्पनीको पहिलो बाइक हो । कम्पनीका अनुसार...
Read more
