नेपाली बजारमा सार्वजनिक हुँदै केटीएम ड्यूक १२५
अष्ट्रियन मोटरसाइकल निर्माता कम्पनी केटीएमका लागि नेपालको आधिकारीक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले नाडा अटो शोमा ड्यूक १२५ सार्वजनिक गरेको थियो। कम्पनीले अब केही दिनमै यो मोटरसाइकलको बिक्री वितरण तथा प्रदर्शनी गर्ने जनाएको छ। नेपाली बजारमा यो बाइकको मूल्य करिब ४ लाख ५० हजार रुपैयाँ हुने अनुमान गरिएको छ...
Read more